नेपाली बिल्बाओ मा

sábado, 8 de abril de 2017

करिब दश वर्ष पहिला देखि नेपाली हरुको बसोबास सुरु भएको येस्  ठाउँ मा अहिलेसम्म आइपुग्दा खासै ब्यबस्थित बसाइ हुन सकेको मलाई अनुभूति हुन सकेको छैन l सामान्यतया बिदेशमा हुने नेपाली हरु पैसा कमाउने उदेश्य बोकेर विदेश पसेका हुन्छन l यो उदेश्य पछिल्लो समएमा आएर अलि नरमाइलो सिमितता मा बदलिन थालेको छ l करिब २, ३ वर्ष देखि येस् ठाउँ को रेसिडेन्सी अनुमति  प्राप्त गरेका हरुले काम पाउन थालेको छन् l

0 comentarios:

Publicar un comentario

 
बिल्बाओ नेपाल © 2017 | Designed by Arjun Acharya